फुट्यो भद्रगोल, जिग्री र पाँडेको नयाँ टेलिफिल्म ‘सक्किगोनि’ १

काठमाडौं – चर्चित हास्यश्रृखला ‘भद्रगोल’ अन्ततः फुटेको छ । कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ लगायतको टीम नयाँ टेलिश्रृखलाका ‘सक्किगोनि’मार्फत अभिनयमा आएका छन् । सो टिमले निर्माण गरेको नयाँ श्रृखला आउँदो असोज २ गतेदेखि नेपाल टेलिभिजनबाटै प्रसारणमा आउने भएको हो । टीमले एक साझा स्टिकर डिजाइन सामाजिक संजालबाट सार्वजनिक गर्दै नयाँ टेलिश्रृखलाको बारेमा जानकारी … Continue reading फुट्यो भद्रगोल, जिग्री र पाँडेको नयाँ टेलिफिल्म ‘सक्किगोनि’ १